बाराका चार निर्वाचन क्षेत्रमा ५८७ मतदान केन्द्र
बारा,कलैया ०४ माघ आइतबार
बारा जिल्लाको सदरमुकाम कलैयामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले प्रतिनिधि सभाको चुनावमा मतदान केन्द्रको सुरक्षा बारे जानकारी गराएकोछ।
चार निर्वाचन क्षेत्र मा कुल मतदान केन्द्रमा अति संबेदनसिल मतदान स्थल १४६ केन्द्र २७८ संबेदनसिल स्थान १०८ केन्द्र २१७ सामान्य स्थल ५२ केन्द्र ९२ कुल स्थल ३०५ रहेको छ भने केन्द्र ५८७ रहेको जानकारी मिश्रले गराए।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सुरक्षा निकायका विभिन्न तहका प्रहरी का साथै चार हजार चौतिस निर्वाचन प्रहरी समेत राख्ने तयारी भइरहेको मिश्र ले जानकारी गराए।
जिल्लामा रहेको निर्वाचन केन्द्र हरु निरीक्षक सुरक्षा निकायले अनुगमन गर्ने कार्य सुरु गरि सकेको समेत मिश्रले जानकारी गराए।
निर्वाचन लाई निष्पक्ष रहित बनाउन सुरक्षा निकायबाट कुनै कसर बाकी नराख्ने मिश्रले जानकारी गराए।बारा,कलैया ०४ माघ आइतबार
बारा जिल्लाको सदरमुकाम कलैयामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले प्रतिनिधि सभाको चुनावमा मतदान केन्द्रको सुरक्षा बारे जानकारी गराएकोछ।
चार निर्वाचन क्षेत्र मा कुल मतदान केन्द्रमा अति संबेदनसिल मतदान स्थल १४६ केन्द्र २७८ संबेदनसिल स्थान १०८ केन्द्र २१७ सामान्य स्थल ५२ केन्द्र ९२ कुल स्थल ३०५ रहेको छ भने केन्द्र ५८७ रहेको जानकारी मिश्रले गराए।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सुरक्षा निकायका विभिन्न तहका प्रहरी का साथै चार हजार चौतिस निर्वाचन प्रहरी समेत राख्ने तयारी भइरहेको मिश्र ले जानकारी गराए।
जिल्लामा रहेको निर्वाचन केन्द्र हरु निरीक्षक सुरक्षा निकायले अनुगमन गर्ने कार्य सुरु गरि सकेको समेत मिश्रले जानकारी गराए।
निर्वाचन लाई निष्पक्ष रहित बनाउन सुरक्षा निकायबाट कुनै कसर बाकी नराख्ने मिश्रले जानकारी गराए।


